Posts

"भावना" नबनिर्माणको बेला यूबा भट्टीमाँ भेटिन्छ याहाँ नरपिसच बंदिन्छ बाउ लखेटीन्छन छोरी यहाँ योत त्यस्तो देसहो जहा देबता सुरछित छैनन् छोरी त गर्भ मई रेटिन्छन याँहां एकातिर सिटामोल र जिबनजल को लगी मार्दै छन् मान्छे समचार भने मिस नेपाल छानिएको छापिन्छ यँहा। ईश्वर अविश्वासी l