"भावना"
नबनिर्माणको बेला यूबा भट्टीमाँ भेटिन्छ याहाँ
नरपिसच बंदिन्छ बाउ लखेटीन्छन छोरी यहाँ
योत त्यस्तो देसहो जहा देबता सुरछित छैनन्
छोरी त गर्भ मई रेटिन्छन याँहां
एकातिर सिटामोल र जिबनजल को लगी मार्दै छन् मान्छे
समचार भने मिस नेपाल छानिएको छापिन्छ यँहा।
नरपिसच बंदिन्छ बाउ लखेटीन्छन छोरी यहाँ
योत त्यस्तो देसहो जहा देबता सुरछित छैनन्
छोरी त गर्भ मई रेटिन्छन याँहां
एकातिर सिटामोल र जिबनजल को लगी मार्दै छन् मान्छे
समचार भने मिस नेपाल छानिएको छापिन्छ यँहा।
Comments
Post a Comment